ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारले जारी गरेको नीति तथा कार्यक्रममा अस्थीरताको घोषणापत्र र शब्दजालको पुलिन्दा भयो: अध्यक्ष ओली

काठमाडौं,जेठ १२।नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम अस्थिरताको घोषणापत्र भएको आरोप लगाएका छन्।

संसदमा पेश भएको नीति तथा कार्यक्रमाथि संसदमा भएको छलफलमा भाग लिँदै ओलीले गठवन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम अस्थिरताको घोषणापत्र भएको आरोप लगाएका हुन्।

सरकारले जारी गरेको घोषणापत्र शब्दजालको पुलीन्दा भएको बताएका ओलीले नीति तथा कार्यक्रममले औपचारीक रुपमा नै भ्रष्टाचारको बाटो खोलेको आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *