ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शेरबहादुर देउवाको वडामा विपिका उमेद्वार विजयी

काठमाडौ,बैशाख ३१।प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन्।

डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् ।

भण्डारीले ६७३ मत ल्याए।कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवाले ५४४ मत ल्याए l

Leave a Reply

Your email address will not be published. Required fields are marked *