ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कांग्रेसको कहिले र कहाँ चुनावी सभा, कस्ले सम्बोधन गर्ने ?

काठमाडौं बैशाख २१ । नेपाली कांग्रेसले बैशाख ३० गते हुने स्थनीय चुनाव लक्षित चुनावी सभा गर्दैं छ । आजबाट बैशाख २७ गते सम्म विभिन्न जिल्लामा चुनावीसभामा सम्बोधन गर्ने यस्तो छ कार्यतालिका

वैशाख २१ गते मोरङ (विराटनगर) : प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत नेता

वैशाख २२ गते चितवन (भरतपुर):सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लगायत नेता

वैशाख २३ गते काठमाडौँ: सभापति देउवा, नेता पौडेललगायत नेता

वैशाख २४ गते बुटवल : सभापति देउवा, नेता पौडेल, महामन्त्री गगनकुमार थापालगायत नेताहरु

वैशाख २४ गते दमौली: सभापति देउवा, नेता पौडेल, प्रवक्ता डा प्रकाशशरण महतलगायत नेता

वैशाख २४ गते जनकपुर:  सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे र महेन्द्र यादव लगायत नेता

वैशाख २५ गते पोखरा:सभापति देउवा, नेता पौडेल, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार लगायत नेता

वैशाख २५ गते दाङ (तुलसीपुर): सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री किशोरसिंह राठौरलगायत नेता

वैशाख २६ गते धनगढी:सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुर लयायत नेता

वैशाख २७ गते डडेल्धुरा: सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री बद्री पाण्डेलगायत नेता

Leave a Reply

Your email address will not be published. Required fields are marked *