ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १५८ जनामा कोरोना संक्रमण पुष्टि,२ जनाको मृत्यु

काठमाडौ,फागुन १७ l स्वास्थ्य मन्त्रालयका अनुसार देशभरबाट गरीएको ६ हजार ५ सय ४ वटा नमुना परीक्षण गर्दा देशभर १ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ।भने ३ सय ५४ जना कोरोना मुक्त भएका छन्।

हालसम्म देशभर बाट कोरोना मुक्त हुने संख्या ९ लाख ५७ हजार १ सय ६७ जना रहेका छन्।हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९७ दशमलव ९ रहेको छ सोही अवधिमा कोरोनाका कारण थप २ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार ९ सय ३८ जना रहेका छन्।

मनत्रालयका अनुसार देशभर संक्रिय संक्रमित संख्या ९ हजार ९ सय ९१ जना रहेका छन्।भने क्वारेन्टिनमा १ सय ६ जना रहेका छन्।देशभर आसियुमा उपचारत ७५ जना र भेन्टिलेटरमा ८ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *