ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तीन वटा भाइरसको निःशुल्क परीक्षण गर्ने

काठमाडौ,फागुन १७ lराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तीन वटा भाइरसको निःशुल्क परीक्षण गर्न सुरु गरेको छ।मंगलबारदेखि जिका,चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्न सुरु गरेको हो।

पछिल्लो समय डेंगु भाइरसबाट सर्ने एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे सबै जिल्लामा देखिएको छ।हालसम्म डेंगु र चिकनगुनिया नेपालमा देखिए पनि जीका भाइरस भने नदेखिएको चिकित्सकहरूले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *