माओवादी प्रती एमालेको कटाक्ष : पद जादा क्रान्ति नजादा प्रतिकान्ति

काठमाडौं फागुन १७ । नेकपा माओवादी केन्द्र प्रती एमालेको पद जादा क्रान्ति नजादा प्रतिकान्ति हुन्छ भन्दै प्रश्न गरेका छन ।
राजधानीका पत्रकार संवेलन गर्दै एमालेले एमसिसी पछिको धारणा सार्वजनिक गरेको छ।



