१ सय ८१ जनामा कोरोना संक्रमण पुष्टी हुदाँ, ४ सय जना कोरोना संक्रमण मुक्त

काठमाडौं फागुन १६ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरबाट ८ हजार ३ सय ४१ वटा नमुना परीक्षण गर्दा १ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । भने ४ सय जना कोरोना मुक्त भएका छन् ।
हालसम्म कोरोनामुक्त हुने संख्या ९ लाख ५६ हजार ४ सय १३ जना रहेका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या ९७ दशमलव ९ जना रहेका छन् ।
सोही अवधिमा कोरोनाका कारण थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार ९ सय ३६ रहेका छन् ।
मन्त्रालयका अनुसार देशभर ८ हजार २ सय ३५ जना संक्रिय संक्रमित रहेका ५न् । भने क्वारेन्टिनमा १ सय ६ जना रहेका छन् ।