ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमसिसी संसदबाट पारित

काठमाडौ फागुन १५ ।संसदले  अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित भएको छ ।


सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *