ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १११ जनामा संक्रमण पुष्टि

काठमाडौ,फागुन १५ l स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ९ हजार ७ सय १०वटा नमूना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै कोरोनाका कारण थप १ जनाले ज्यान गुमाएका छन्।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार ९ सय ३५ जना रहेका छन् हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संखया १ दशमलव २ रहेको छ।

मन्त्रालयका अनुशार पछिल्लो चौबीस घण्टामा ४ सय १५ थपिएर हालसम्म निको हुने संख्या ९ लाख ५६ हजार ४ सय १३ पुगेको छ।कूल संक्रमितमध्ये निको हुने दर ९७ दशमलब ९ प्रतिशत हो।

देशभर संक्रिय संक्रमित संख्या ८ हजार ५ सय १७ जना रहेका छन्।भने क्वारेन्टिनमा १ सय ६ जना रहेका छन्।देशभर आइसियुमा ८१ र भेन्टिलेटरमा १० जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *