अमेरिकि सहयोग परियोजना सम्झौतामा भएका शर्त अस्विकार गर्छौं खनाल

काठमाडौं,फागुन १५।नेकपा एसका नेत झलनाथ खनालले अमेरिकि सहयोग परियोजना सम्झौतामा भएका शर्त अमान्य हुने बताउनुभएको छ।अमेरिकाले २ सय वर्ष देखी कानुन बनाउँदै आएको बताउँदै सम्पूर्ण सम्झौताका साथै एमसीएलाई गरेका सम्पूर्ण पत्रचार संसदमा ल्याउन समेत माग गरेका छन्।
खनालले न कुनै सैद्धान्तिक सहमति गरेको न कुनै व्यवहारिक सम्झौता गरेको छु,न कुनै चिठ्ठी पत्र लेखेको भन्दै आफुले एमसीसी अस्विकार गरेको खनालले बताउनुभयो।