प्रमुख सचेतक देव गुरुङ: आर्थिक सहयोग ठूलो होईन मुलुकको सुरक्षा महत्वपूर्ण हो

काठमाडौं फागुन १५ । अमेरिकि सहयोग परियोजनाको विषयमा देव गुरुङले माओवादीको धारणा स्पष्ट रहेको हुनाले सबै तर्फबाट छलफल आवश्यक रहेको बताउँदै मुलुकमा संकट भित्राउने गरि अगाडी बढनु पर्ने बताउनुभएको छ ।
एमसीसीको विषयमा आर्थिक सहयोग मात्र महत्वपूर्ण नभएको भन्दै गुरुङले मुलुकको सुरक्षा व्यवस्थालाई महत्वपूर्ण रुपमा लिनुपर्ने माओवादीका प्रमुख सचेतक देव गुरुङले बताउनुभएको छ ।
सदनमा एमसीसीको विषयमा कसरी अगाडी बढछ भन्ने गम्भिर छलफलमा एमसीसी परियोजना अगाडी बढेको छ । एमसीसी संसदबाट पास हनको लागी साधारण बहुमतको आवश्यक हुनेछ ।