ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं,फागुन १५।कार्यव्यवस्था परामर्श समितिको बैठकलगत्तै प्रतिनिधिसभा बैठक सुरु भएको छ।

शुक्रबार प्रदर्शन चर्किएपछि आईतबार बोलाईएको प्रतिनिधि सभाको बैठक १ बजे सुरु हुने भनेपनि ३ बजे सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *