के के हुन माओवादीले ब्याख्या सहित अनुमोदन गर्ने भनेका एमसिसीको बुंदा ?

काठमाडौं फागुन १५ । अमेरिकी सहयोग परियोजना एमसिसी ब्याख्यासहित अघि बढाउने निर्णयमा माओवादी केन्द्र पुगेको छ ।
माओवादीले ब्याख्या गर्ने भनेका विषयहरु यश प्रकार छन ।
१. अमेरिकी सैन्य रणनीति (आईपीएस)को अंग नमान्ने
२. एमसीसी नेपालको संविधान र कानुनभन्दा माथि नरहने
३. आर्थिक सहायताका रूपमा मात्रै लिनुपर्ने
४. लेखापरीक्षण नेपालको महालेखा नियन्त्रक कार्यालयले गर्नुपर्ने
५. यसअघि अर्थ मन्त्रालयले तयार गरेको व्याख्यात्मक टिप्पणीका बुँदाहरू नै समेटिनुपर्ने