ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज पनि मिलेन कांग्रेस एमाले विच कुरो

काठमाडौं फागुन १४ । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसंगको निर्णायक भनिएको बार्ता विना निस्कर्ष टुंगिएको छ ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा एमालेले पुरानै अडान कायम राख्दाँ छलफल विना निस्कर्ष टुंगिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

एमालेले १४ सांसदको पद निलम्वनको सुचना निकाल्नु पर्ने,  सभामुख अग्नी सापकोटाको राजिनामा आउनु पर्ने लगायतका माग राख्दैं आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *