युक्रेनमा रुसी आक्रमणमा परी १ सय ३७ जनाको मृत्यू, रुसमा प्रदर्शन सुरु

एजेन्सी,फागुन १४ । युक्रेन विरुध रुसले शैन्य आक्रमण सुरु गरेपछि त्यस्को विरोधमा रुसमा प्रदर्शन सुरु भएको छ । विहिबार रुसले युक्रेनमाथी शैन्य कारवाहीको घोषणा गरेलगत्तै विभिन्न स्थानमा आक्रमण गरेको थियो ।
रुसको आक्रमण पछि रुसमा १ सय ३७ जना जनाले ज्यान गुमाएका छन् भने हजारौ घरवहार बिहिन भएका छन् भने १८ बर्ष देखि ६० बर्ष माथीका नागरिकलाई बाहिर ननिस्कन निर्देशन दिएको छ ।
तर रुसमा भने यस्को विरुधमा भने रुसमा प्रदर्शन सुरु भएको छ । प्रदर्शन गर्ने करिव १७ सय प्रदर्शन कारीलाई नियन्त्रणा लिएको छ ।