ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वकप खेल्ने नेपालको लक्ष अधुरै, युएईसंग पराजित

काठमाडौं फागुन १० ।टी ट्वेन्टी विश्वकप क्रिकेट २०२२ खेल्ने नेपालको सम्भावना समाप्त भएको छ ।

सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित भएसँगै नेपालको सम्भावना समाप्त भएको हो ।

१७६ रनको लक्ष्य पछ्याएको नेपाल १९ औँ ओभरमा १०७ रन मात्र बनाउनदा नेपालको विश्वकप यात्रा समेत समाप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *