नेपालसंग निरिह क्यानडा, ८० रन जोड्दैं अलआउट

काठमाडौं फागुन ९ । आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार नेपाली बलरको धारिलो वलिङका क्यानडा निरिह सित भएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले १५ ओभर खेल्दा सवै विकैट गुमायो । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष दिएको छ ।