ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्की च्याम्पियनशीपमा नेपालबाट चार खेलाडीले सहभागिता जनाउने

काठमाडौं फागुन ९ । लेवननमा हुने ३० औं एसियन अल्पाइन स्की च्याम्पियनशीपमा नेपालका ४ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

च्याम्पियनशीपमा पुरुषतर्फ साहस राम श्रेष्ठ र सफलराम श्रेष्ठ तथा महिलातर्फ संगीता लामा र डेबोरा तिमल्सिना सहभागी हुने भएका हुन ।

फेब्रुअरी २२ देखि २८ सम्म एसियन स्की फेडरेसनले प्रतियोगिता आयोजना गर्दै छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाऊ स्की संघ तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले विदाई गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *