प्रचण्डको दोहोरो भुमिका : गठवन्धनमा एमसिसी टेवल गर्ने सहमती फेसबुकमा भने असन्तोस

काठमाडौं फागुन ८ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अमेरिकी सहयोग परियोजना एमसिसीको विपक्षमा रहेको जनाएका छन ।
एमसिसी संसदमा टेवल भएसंगै अध्यक्ष प्रचण्डले भनेका छन ।’विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’
यस अघि गठबन्धनमा प्रचण्डले एमसिसी टेवल गर्ने सहमति जनाएका थिए