ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जीवन विकास लघृवित्त वित्तीय संस्था लिमिटेडले ७० प्रतिशत बोनस सेयर

काठमाडौ,फागुन ८ l जीवन विकास लघृवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीको फागुन ७ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ३ दशमलव छ आठ प्रतिशत नगद लाभांश गरी कूल ७३ दशमलव छ आठ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश राष्ट्रबैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *