ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘धुरीमा एउटै गिद्ध बस्यो भने त अशुभ मानिन्छ । अहिले पाँच-पाँच वटा गिद्ध बसेका छन्,’- अध्यक्ष ओली

भक्तपुर,फागुन ७।नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँच दलीय गठबन्धनलाई गिद्धको संज्ञा दिएका छन।उनले भने -‘धुरीमा एउटै गिद्ध बस्यो भने त अशुभ मानिन्छ।अहिले पाँच-पाँच वटा गिद्ध बसेका छन्,’

भक्तपुरमा आयोजित कार्यक्रममा ओलिले गठवन्धले आफू नेतृत्वको पूर्ववर्ती सरकारलाई जालझेल गरेर बाहिर निकालेपनि फेरि एमाले सरकारमा पुग्ने ओलीले दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *