ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

४सय ३७ जनामा कोरोना संक्रमण पुष्टी हुदाँ २ जनाको मृत्यु

काठमाडौं,फागुन ६। पछिल्लो २४ घण्टामा ४सय ३७ जनामा कोरोनामा कोरोना संक्रमण पुष्टी भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा ४ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो।जस्मा २ सय ७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गरिएकव् थिए।

२४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार ४ सय ५४ रहेको छ भने कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ५४४ पुगेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *