ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सत्ता गठवन्धनको बैठक सकियो,आईतवार पुनः बस्ने

काठमाडौं फागुन ६।बालुवाटारमा बसेको सत्ता गठवन्धनको बैठक बिना निष्कर्ष सकिएको छ।

एमसिसीको विषयमा छलफल गर्न बसेको बैठक बिना निष्कर्ष सकिएको हो।बैठक पुन आइतबार बस्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *