ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

न्यून गुणस्तरका तीन प्रकारका औषधिको बिक्री वितरणमा रोक

काठमाडौ,फागुन ५ l औषधि व्यवस्था विभागले तीन प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ।अनुगमनका क्रममा तीन औषधि न्यून गुणस्तरको पाइएको उल्लेख गर्दै बजारबाट बिक्री वितरणमा रोक्का गरी तुरुन्त फिर्ता गर्न विभागले सूचना जारी गरेको छ।

विभागले Microcef 200 DT(Cefpodoxime Proxetil), Myvit-C (Vitamin C Chewable tablet IP) र Myvit-C (Vitamin C Chewable Chewable tablet IP) TMS-045 नामक औषधिहरुको बिक्री वितरणमा रोक लगाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *