ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमसीसीको विरोधमा गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौ,फागुन ४ l एमसीसीको विरोधमा आयोजना गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुन थालेको छ।उत्तेजित आन्दोलनकारीलाई नियन्त्रण गर्न प्रहरीले पानीका फोहरा प्रहार गरिरहेको छl

नेकपा माओवादीका भातृ संगठनहरुले वानेश्वरको सडकमा आयोजना गरेको प्रदर्शनका क्रममा तनाव भएको हो।आन्दोलनकारीले अराजक नारावाजीसहित ढुंगासमेत प्रहार गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। झडपका क्रममा प्रदर्शनकारी घाइते भएका छन्।अहिले माओवादी कार्यकर्ताले एमसीसीविरुद्धमा नारावाजी जारी राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *