ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ६८० जनामा संक्रमण पुष्टि

काठमाडौ,फागुन ३ l स्वास्थ्य मन्त्रालयको अनुसार गत चौबीस घण्टामा देशभर गरीएको ७ हजार ९५ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा २ सय ९ जना सहित देशभर ६ सय ८० जनामा संक्रमण पुष्टि भएको छ।

भने कोरोनाका कारण थप २ जनाले ज्यान गुमाएका छन्।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार ९ सय २ पुगेको छ।सवही अवधिका कोरोना मुक्त हुने संख्या १ हजार ८ सय ३५ रहेका छन्।

हालसम्म कोरोना मुक्त हुने संख्या ९ लाख ४२ हजार ७ सय ३७ रहेको छ । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९६ दशमलव ८ रहेको छ।देशभर संक्रिय संक्रमित संख्या १९ हजार ४ सय रहेको छ भने क्वारेन्टिनमा १ सय १२ जना रहेका छन्।देशभर आसियुमा १ सय ७४ जना र भेन्टिलेटरमा ३३ जना उपचारत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *