ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा डा.शैल रुपाखेती नियुक्त

काठमाडौ,फागुन ३ l सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा डा.शैल रुपाखेती नियुक्त भएका छन्।

गत २४ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले डा रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवा सहित मन्त्रिपरिषद चिकित्सकमा नियुक्त गरेको हो।

प्रधानमन्त्री कार्यालयले गत आइतबार डा रुपाखेतीलाई नियुक्तिको पत्र दिएको छ।डा.रुपाखेती स्टार अस्पतालका कार्यकारी निर्देशक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *