आयरल्यान्ड अलआउट हुदाँ नेपालले पायो १ सय २८ रनको सामान्य लक्ष

काठमाडौं फागुन २ । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाल र आयरल्यान्ड विचको जारी खेलमा नेपालले आयरल्यान्डलाई अलआउट गरेको छ ।
अन्तिम ओभरमा अन्तिम विकेट लिदैं नेपालले ओमानलाई २ सय २७ रनमा समेटेको छ ।
अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा अलआउद हुदै १ सय २७ रन जोड्यो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट, अविनाश बोहराले दुई विकेट लिदाँ, सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले एक–एक विकेट लिए ।