ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ७४७ जनामा संक्रमण पुष्टि,८ जनाको मृत्यु

काठमाडौ,फागुन २ l स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ८ हजार ६ सय ९६ वटा नमूना परीक्षण गर्दा ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ।त्यस्तै कोरोनाका कारण थप ८ जनाले ज्यान गुमाएका छन्।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार ९ सय जना रहेका छन्।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संखया १ दशमलव ३ रहेको छ।

मन्त्रालयका अनुशार पछिल्लो चौबीस घण्टामा २ हजार ३ सय १९ थपिएर हालसम्म निको हुने संख्या ९ लाख ४० हजार ९ सय २ पुगेको छ।कूल संक्रमितमध्ये निको हुने दर ९६ दशमलब ६ प्रतिशत हो।

देशभर संक्रिय संक्रमित संख्या २० हजार ७ सय ३९ जना रहेका छन्।भने क्वारेन्टिनमा १ सय १३ जना रहेका छन्।देशभर आइसियुमा १ सय ७८ र भेन्टिलेटरमा ३४ जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *