ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

११ औं चरणले दिलाउन सक्छ ए डिभिजनको च्याम्पिएन

काठमाडौं,फागुन २। शहिद स्मारक ए डिभिजन लिगको ११ औं चरणबाटै च्याम्पियनको टुंगो लाग्ने संभावना बढ्दैं गएको छ।दोस्रो स्तथानमा रहेको मनाङ मर्स्याङ्दी थ्रिस्टारसंग बराबरीमा रोकिदैं अंक बाढेपछि ११ औं चरपरा गर्दा मच्छिन्द्र लिग विजेता घोषित हुने संभावना बढेको हो।

डिफेन्डिङ च्याम्पियन मछिन्द्रले ११ चरणमा बि डिभिजन जित्दैं ए डिभिजनमा बडुवा भएको सातदोबाटोको सामना गर्दैछ।मनाङले ११ औं चरणमा एपीएफको सामना गर्नेछ। १० औं चरण पुरा गर्दां मच्छिन्द्र २६ अंक सहित शिर्ष स्थानमा छ भने मनाङको २० अक छ।

अवका सवै खेल मच्छिन्द्रले गुमाउने र मनाङले सवै खेल जित्ने हो भने विजेता हेट टु हेडबाट छानिने छ तर त्यो संभावना कम्जोर छ।हालसम्म हेर्दा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब अहिले रेलिगेसन जोनमा छन् । दुवैसंग समान छ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *