सोमबार शेयर बजार झिनो अंकमा वृद्धि

काठमाडौं,फागुन २।आइतबार एक सय अंकले घटेको सेयर बजार सोमबार झिनो अंकले बढेको छ।अधिकांश कम्पनीको सेयर मूल्य बढेपनि शेयर बजार ०.०८ अंकले बढेको छ।
सोमबार कारोवार भएका १ सय ११ कम्पनीमा ६९ वटा कम्पनीको शेयर ऋणात्मक रहदाँ ११ कम्पनीको मूल्य जस्ताको तस्तै रह्यो।३ अर्ब ६८ करोड ४० लाखमा सीमित रह्यो।