ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेले प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोगको प्रतिवाद गर्ने

काठमाडौं,फागुन १।प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको प्रतिवाद गर्ने भएको छ।एमालेले राणा विरुधको महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै प्रतिवअद गर्ने भएको हो।

एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग गम्भीर र षडयन्त्रपूर्ण घटना भएको भन्दै यसले लोकतन्त्रमाथिको प्रहार र नेपाली जनताको अधिकारमाथिको प्रहार भएको एमालेको निष्कर्ष छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *