आइपिएलमा सन्दिप लामिछाने अनसोल्ड

काठमाडौं फागुन १ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको मेगा अक्सनमा अनसोल्ड भएका छन् ।
नेपाली राष्ट्रिय टोलिका क्याप्टेन तथा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको मेगा अक्सनमा कसैले रुचाउन्न् ।
सन्दिपको न्युनतम मूल्य ४० लाख भारु राखिएपनि कुनै टिमले उनलाई किनेनन् ।