ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजबाट भौतिक रुपमा विद्यालय सञ्चालन

काठमाडौं फागुन १ । कोरोनाको तेस्रो लहर बढेपछि बन्द गरिएका विद्यालय आजबाट खुल्ला भएका छन् । सरकार १२ बर्ष भन्दाँ माथीको उमेर समुहका विद्यार्थीलाई कोरोना विरुधको खोप दिएपछि आजबाट विद्याल खुल्ला भएका हुन् ।

१२ बर्षमाथी उमेर समुहका सवै र त्यो भन्दाँ तलका विद्यार्थीका लागि आधाआधा गरी विद्याल वोलाइएको छ । त्यस्तै शैक्षिक संस्थासंगै, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत अन्य व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आज देखि सञ्चालन हुँदैछन् ।

 (सीसीएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी आजदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *