ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

८३६ जनामा संक्रमण पुष्टि

काठमाडौ,माघ २९ l देशभरका प्रयोगशालामा ६ हजार ६ सय ५४ वटा नमुना परीक्षण हुँदा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

त्यस्तै १ हजार ८ सय ३६ जना थपिएर निको हुने संख्या ९ लाख ३४ हजार ६सय ४८ पुगेको छ।यो कूल संक्रमितको ९६ दशमलव १ प्रतिशत हो। त्यसैगरी ४ जना थपिएर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ८२ पुगेको छ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमित २६ हजार १ सय २ जना छन्। क्वारेन्टिनमा १ सय १८ जना रहेका छन्।आसियुमा २ सय र भेन्टिलेटरमा ३४ जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *