नेपाल युएईसंग २५ रनले पराजित

काठमाडौं,माघ २९।चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाल आफ्नो दोस्रो खेल युएईसंग पराजित भएको छ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा १ सय ९३ रनको लक्ष पुरा गर्न नसक्दाँ नेपाल २५ रनको पराजित बन्यो
नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६७ रन जोड्न सक्यो नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३३ बलमा सर्वाधिक ४१ रन जोडे।