ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दिपेन्द्र सिंह ऐरी एक्लैले ७३ रन जोडेपछि नेपालको सहज जीत

फोटोः क्रिकेट एसोसिएसन अफ नेपाल

काठमाडौं माघ २८ ।दिपेन्द्र सिंह ऐरी एक्लैले ७३ रन जोडपछि  नेपालले चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत पहिलो जित निकालेको छ ।

आयोजक ओमान माथि ६ विकेटको जित हात पार्ने क्रममा ऐरी एक्लेलै ७३ रन जोडे उनले ५३ बल खेलेका थिए । ८ चौका र १ छक्का हानेका ऐरीकोको निकै विशेष रहर्यो ।

फोटोः क्रिकेट एसोसिएसन अफ नेपाल

दिपेन्द्रको टी–ट्वान्टीमा सर्वाधिक रन हो । यस अघि उनले ६० रन बनाएका थिए । 

फोटोः क्रिकेट एसोसिएसन अफ नेपाल

जित निकाल्ने क्रममा आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन तथा शरद भेषावकरले जोडेका थिए ।  

ओमानका कलिमुल्लाहले २ विकेट लिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *