ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर क्रमश कोरोना संक्रमण पुष्टि हुने संख्या घट्दो क्रममा

काठमाडौ,माघ २८ l स्वास्थ्य मन्त्रालयका अनुसार गत चौबीस घण्टामा देशभरबाट गरीएको २० हजार ९ सय ८९ वटा नमुना परिक्षण गर्दा देशभर १ हजार १ सय २८ जनामा संक्रमण पुष्टि भएको छ।

सोही अवधिमा २ हजार २ सय १५ जना कोरोना मुक्त भएका छन्।हालसम्म कोराना मुक्त हुने संख्या ९ लाख ३२ हजार ९ सय २२ जना रहेका छन्। हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९६ प्रतिशत रहेको छ।

मन्त्रालयको अनुसार थप १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार८ सय ७८ जना रहेका छन्।

देशभर संक्रिय संक्रमित संख्या २७ हजार ४ सय ४१ जना रहेका छन् भने क्वारेन्टिनमा १ सय ९ जना रहेका छन्।देशभर आसियुमा उपचारत २ सय ६ जना र भेन्टिलेटरमा ३६ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *