ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘बत्ती निभाएर जित्ने, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ – अध्यक्ष ओली

काठमाडौं,माघ २८।नेकपा एमालेका अध्यक्ष केपी ओलीले बत्ती निभाएर जित्ने,मतपत्र च्यात्ने सपना नदेख्न दिएका छन्।नेकपा एमालेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन ओलीले मतपत्र च्यात्ने सपना नदेख्न चेतावनी दिएका हुन् ।

उनले सत्तारुढ गठबन्धनसँग एक्लै लडेर बहुमत स्थानीय तहमा जित हासिल गर्ने बताउदैं अन्य गठवन्धनलाई भाग्ने ठाउँ खोज्न समेत बताएका छन्।अध्यक्ष ओलीले सरकारले संसद‍्लाई निष्प्रभावी बनाएर राखेको आरोप समेत लगाएका छन्।आफूहरू संसद‍्मा प्रतिपक्षीको प्रभावकारी भूमिका निर्वाह गर्न इच्छुक रहेको तर,सरकारले संसद‍् चलाउने वातावरण नबनाएको टिप्पणी गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *