ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

यो बर्षको एसईई परिक्षा बैशाख ९ देखि २० सम्म, भोली परिक्षा तालिका सार्वजनीक हुने

काठमाडौं, माघ २६ । यस बर्षको  माध्यामिक शिक्षा परीक्षा (एसईई)  बैशाख ९ गते देखि हुने भएको छ । राष्ट्रिय परिक्षा वोर्डले  २०७९ वैशाख ९ २० गतेसम्म एसईई परिक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णयगरेको बिहीबार परीक्षाको तालिका सार्वजनिक गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *