ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काँग्रेस कर्णाली प्रदेश सचेतकमा शाही

सुर्खेत,माघ २६ l नेपाली काँग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ।दलको विधान, २०७४ को दफा ११ ९१० बमोजिम काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेका हुन्।

यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि शाहीलाई उक्त जिम्मेवारी दिइएको हो।काँग्रेस संसदीय दलको विधानमा दलका नेताको प्रत्यक्ष निर्देशन,समन्वय एवं परामर्शमा रहेर सचेतकले जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था छ l(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *