ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रचण्डको बालुवाटारमा प्रस्ताव :चुनाव पछि एमसीसी अघि बढाउ

काठमाडौं माघ २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव पछि एमसीसीको प्रस्ताव अघि बढाउन आग्रह गरेका छन् । प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई लेखेको पत्र सार्वजनीक भएपछि बालुबाटरमा भएको केपी ओली देउवा र प्रचण्डको भेटमा यस्तो प्रस्ता अघि सारेका हुन् ।

एमसीसीकै कारण गठवन्धन टुट्ने आकल गरिरहेका समयमा प्रचण्डले चुनावी नतीजा पछिमात्र एमसीसी अघि बढाउन आग्रह गरेका हुन । देउवा र ओलीले त्तकाल एमसीसी अघि आढाउन आग्रह गरेपनि प्रचण्डले भने चुनाव पछि अघि बढाउन प्रस्ताव गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *