ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रचण्डको हस्ताक्षर सहितको पत्र सार्वजनीक भएपछि बालुवाटार जादैं ओली

काठमाडौं माघ २३ । प्रचण्ड र देउवाले पठाएको पत्र सार्वजनीक भएपछि एमाले अध्यक्ष केपी ओली बालुबाटार जादैं छन् ।
स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्ने भनिएपनि ओलीको बालुबाटार यात्रालाई विशेष महत्वका साथ हेरिएको छ ।

पटक पटक एमालेले संसद अवरोध गरिरहेको समयमा देउवाले छलफलका लागि बोलाउदाँ समेत सहभागि नभएको एमाले अध्यक्ष ओली आफै बालुवाटार जाने भएपछि विशेष महत्वका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *