प्रदेश १ मा फेरि मन्त्रालय फुटाइयो,८ मन्त्रीको आज सपथ

काठमाडौं माघ २३ । प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राईले ७ मन्त्रालय फुटाएर १३ पुर्याएका छन ।
गठवन्धनमा भगबण्डा मिलाउन राईले मन्त्रालयको संख्या १३ पुर्यएका हुन । यसघी ७ बाट १२ पुर्याएकोमा पुन १ मन्त्रालय थप गरिएको हो ।
८ जना नै मन्त्रीको सपथ आज हुँदै छ । यस्तो छ १३ मन्त्रालयको सुची
१. मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
२. आर्थिक मामिला तथा योजना मन्त्रालय
३. आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४. सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
५. खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
६. सामाजिक विकास मन्त्रालय
७. स्वास्थ्य मन्त्रालय
८. उद्योग, श्रम तथा रोजगार मन्त्रालय
९. वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय
१०. संस्कृति तथा पर्यटन मन्त्रालय
११. कृषि तथा पशुपक्षी विकास मन्त्रालय
१२. भूमि तथा यातायात व्यवस्था मन्त्रालय
१३. सञ्चार तथा सहकारी मन्त्रालय