ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर २५२६ जनामा संक्रमण पुष्टि,१६ जनाको मृत्यु

काठ्मान्डौ माघ २१ । स्वास्थ्य मन्त्रालयका  अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरीएको ११ हजार ७३ वटा नमुना परीक्षणमा देशभर २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुने संख्या ११ हजार ७ सय ९४ जना रहेका छन् । मन्त्रालयका अनुसार सोही अवधिमा कोरोनाका कारण थप ८ हजार ४ सय २५ जना कोरोना मुक्त भएका छन । हालसम्म देशभर कोरोना मुक्त हुने संख्या ८ लाख ९५ हजार ८ सय ६८ जना रहेका छन् ।

देशभर संक्रिय संक्रमित संख्या ५६ हजार ४ सय ४७ जना सहित क्वारेन्टिनमा १ सय ३३ जना रहेका छन् । देशभर आसियुमा उपचारत २ सय ४३ जना सहित भेन्टिलेटरमा ५१ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *