ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

के के निर्णय गर्यो त एन्फा कार्यसमितिले ?

काठमाडौं,माघ २०।अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्वाचन समिति गठन गरेको छ।आज बसेको कार्यसमिति बैठकले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति चयन गरेको छ। अरु के के निर्णय गर्यो त एन्फा कार्यसमिति बैठकले।

१.निर्वाचन नियमावली प्रस्तावित मस्यौदा फिफा र एएफसीको निर्देशनहरु पालना गर्ने गरि मस्यौदा पारित गर्ने

२.अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति चयन , सह-संयोजक अधिवक्ता राम चन्द्र गौतम,सदस्य दामोदर भट्टराई बैकल्पीक सदस्यमा अधिवक्ता सरस्वती श्रेष्ठ र अधिवक्ता प्रिति कार्की रहने

३.निर्वाचन पुनरावेदन समिति गठन संयोजक अधिवक्ता विष्णु लुईटेल,सह संयोजक अधिवक्ता सुधा रिजाल,सदस्य अधिवक्ता केशव मणि अर्याल र बैकल्पीक सदस्यहरुमा अधिवक्ता यज्ञ बहादुर राना र अधिवक्ता राजेन्द्र इङ्गनाम रहने

Leave a Reply

Your email address will not be published. Required fields are marked *