नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रदीप अधिकारीले गरे पदभार ग्रहण

काठमाडौं,माघ २० | नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन्।
बिहीबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले कार्यभार सम्हालेका छन् | सो अवसरमा सबै उपमहानिर्देशकहरुले एकै स्वरमा नयाँ महानिर्देशक अधिकारीसँग हातेमालो गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् l
प्राधिकरणमा आएकाे युवा नेतृत्वले प्राधिकरणको छवि उज्ज्वल बन्ने आशा गरिएकाे छ|