ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ६७३४ जनामा संक्रमण पुष्टि,३ जनाको मृत्यु

काठमाडौ,माघ ३ l स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरीएको १७ हजार ४ सय ६५ वटा नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र ३ हजार ९ सय ३९ जना सहित देशभर ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ।

भने कोरोनाका कारण थप ३ जनाले ज्यान गुमाएका छन्।हालसम्म कोरोनाका कारण मृत्यु हुने संखया ११ हजार ६ स २३ जना रहेका छन् । सोही अवधीमा कोरोना मुक्त हुने संख्या ५ सय ४७ जना रहेका छन्।यो सँगै देशभरबाट हालसम्म संक्रमण मुक्त हुने संख्या ८ लाख १६ हजार ९ सय ८५ जना रहेका छन्।

देशभर संक्रिय संक्रमित संख्या ३० हजार ८ सय ७७ जना रहेका छन् । देशभर क्वारेन्टिनमा १सय जना रहेका छन्।देशभर आसियुमा उपचारत १ सय३९ जना र भेन्टिलेटरमा २६ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *