ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालको राजीनामा

काठमाडौ,पुष २७ l नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्।

बतास समूहलाई दरबार भित्र रेष्टुरेन्ट सञ्चालनको अनुमति दिएको भन्दै विवादमा तानिएका उनले मंगलबार संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा राजीनामा बुझाएका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *