ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निर्माण व्यवसायी संघ गोरखाको अध्यक्षमा सुर्य भण्डारी विजयी

काठमाडौं,पुस ८ | निर्माण व्यवसायी संघ गोरखाको अध्यक्षमा सुर्य भण्डारी विजयी भएका छन् |

निर्माण व्यवसायी संघ गोरखाको १० औं वार्षीक साधारण सभा तथा १० औं जिल्ला अधिवेशनबाट अध्यक्षमा सुर्य भण्डारी विजयी भएका हुन् |

अध्यक्षमा भण्डारी सहित विभिन्न पदमा निर्वाचित कार्यसमितिका नयाँ पदाधिकारीले संघ अगाडि बडाउनेछन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *